१५ चैत्र २०८०, बिहीबार

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

office of prime minister and council of nepal ghatana

सरकारले मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    सम्बन्धित समाचार...