७ बैशाख २०८१, शुक्रबार

छ सय ६७ जनालाई काठमाडौं उपत्यकामा संक्रमण पुष्टि

corona 05 09

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ६७ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ४ सय ६७ भक्तपुरमा ७१ र ललितपुरमा १ सय २९ जना संक्रमित थपिएका हुन्।

यस्तै, काठमाडौं उपत्यकामा ८ हजार १ सय ८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४ हजार ६ सय २५ ललितपुरमा १ हजार ३ सय ७२ र भक्तपुरमा २ हवजार १ सय ९१ सक्रिय संक्रमित छन्।