१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणबाट थप २० जनाको निधन, २,०५२ संक्रमित थपिए

corona insurance

पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर गरिएकाे परीक्षणमा २ हजार ५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा १० हजार ६१२ पीसीआर र ४ हजार ३२३ एन्टिजेन परीक्षणमा परीक्षण गरिएकाे थियाे ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० संक्रमित निकाे भएका छन् । मन्त्रालयका अनुसार याे अवधिमा थप निधन जना संक्रमितकाे मृत्यु भएको छ ।