६ बैशाख २०८१, बिहीबार

ओखलढुंगामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा

Prasasan OKhaldhunga cdo office

ओखलढुंगामा यही भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर कायमै रहेको बेला निषेधाज्ञालाई थप गरिएको हो । जिल्लामा कुल कोरोना पुष्टि भएको संख्या २ हजार १ सय १ पुगेको छ । यस्तै हाल  सक्रिय संक्रमित १ सय ८३ रहेका छन् । जिल्लामा हाल सम्म ज्ञछ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।

okhal

    सम्बन्धित समाचार...