१३ बैशाख २०८१, बिहीबार

(फोटो फिचर) युवा संघको प्रहरीलाई झुक्याएर अध्यादेशको विरोधमा प्रदर्शन

masal julus 12

सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ।

बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो । 

युवा संघका प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए।

masal julus 20
masal julus 13
masal julus 12
masal julus 11
masal julus 10
masal julus 6 1
masal julus 4
masal julus 22
masal julus 21
masal julus 19
masal julus 18
masal julus 17
masal julus 16
masal julus 15
masal julus 14
masal julus 9
masal julus 7
masal julus 6
masal julus 5
masal julus 3
masal julus 2
masal julus 1