८ बैशाख २०८१, शनिबार

बृद्ध नेताहरुलाई प्रमोद खरेलको कटाक्ष “बुढेसकालमा नाति नातीना र परिवारलाइ समय दिनु”

pramod kharel

गायक प्रमोद खरेलले नेकपा एमाले विभाजन भएकै दिन बृद्ध नेताहरु प्रती कटाक्ष गर्दै फेसबुकमा स्ट्याटस राखेका छन ।

गायक प्रमोद खरेलले सामाजिक सञ्जाल फेसबुकमा “देश र जनताको लागी उमेर सकिएका र बुढेसकालमा प्रवेश गरेका नेताहरूले विश्राम लिई युवा पिढीलाई देशको जिम्मेवारी दिए देश र जनताले शान्तिको सास फेर्ने थियो कि” लेखेका छन ।

pramod kharel status