६ बैशाख २०८१, बिहीबार

बायर्न म्युनिखलाई जर्मन सुपरकपको उपाधि

german super cup

जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ ।

बुधबार बिहान सम्प्नन खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा थोमस मुलरले एक गोल गरे । डर्टमण्डका लागि मार्को रियुसले एक गोल फर्काए ।

    सम्बन्धित समाचार...