१८ मंसिर २०७८, शनिबार

वालुवाटारमा प्रधानमन्त्री देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता

kc deuba

प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ ।

देउवा र डा.केसीबीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधामन्त्री भेटवार्ता भएको हो ।

डा. केसीले यसअघि स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । सो अल्टिमेटम सकिन दुई दिन बाँकी छ ।

निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाएका थिए ।