१३ बैशाख २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ९५ जना संक्रमित थपिए

610b7d44763b6 covid kathmandu

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ जनामा संक्रमिण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कास्कीमा २१३, चितवनमा १४३, झापामा १०३, मोरङमा ९४, मकवानपुरमा ४७, कैलालीमा ४५, सुनसरीमा ४२, रुपन्देहीमा ४०, सुर्खेतमा ३७, दाङमा ३१, नवलपरासी पूर्वमा ३२ जना संक्रमित भेटिएका छन् ।