१३ बैशाख २०८१, बिहीबार

माध्यामिक शिक्षा परीक्षा २०७७ सालको (एसईई)को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ!

see2021 06 26 07 57 16

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो ।

अघिल्ला बर्षको जस्तो यस बर्ष कति विद्यार्थीले कुन जीपीए ल्याए भन्ने बारे राष्ट्रिय परीक्षा बोर्डले छुट्याएको छैन । अघिल्लो बर्षको जस्तो राष्ट्रिय परीक्षा बोर्डले जीपीए छुट्याएर परीक्षाफल प्रकाशित नगरेको भए पनि अहिले बिद्यार्थीहरुको परीक्षाफल आन्तरीक मुल्यांकलबाट प्रकाशित गरेकाे हो । याे वर्ष ” चार लाख ८४ हजार २ सय ७८ बिद्यार्थीको नतिजा आज प्रमाणीकरण गरेको बताइएकाे छ

1628321536 see