६ चैत्र २०८०, मंगलवार

श्रृंखला खतिवडा अमेरिका प्रस्थान

232076881 162582692639117 3444421658238044066 n

सोमबार बेलुका त्रिभुवन विमानस्थल हुँदै पूर्वमिस नेपाल श्रृंखला खतिवडा अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् ।

अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न श्रृंखला अमेरिका गएकी हुन् ।

खतिवडाको विदाईको लागी सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका थिए ।

सिसनले श्रृंखलालाई आंलिगन गर्दै शुभयात्रा भनेका हुन । न्यूयोर्कमा अवतरण भएपछि श्रृंखला त्यहाँ आयोजना हुने मिस नेपाल नर्थ अमेरिका ब्यूटी पेजेन्टमा जज बनेर सहभागि हुनेछिन् ।

श्रृंखलालाई आयोजकले अतिथिको रुपमा बोलाएका छन् ।

यो पनि हेर्नुहोस् (फोटो फिचर) यसरी छुट्टिए श्रृंखला र सिसन

    सम्बन्धित समाचार...