१६ चैत्र २०८०, शुक्रबार

जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा १० दिन थपियो, के खुल्ने–के नखुल्ने ? (आदेशसहित)

CDO KTM1616607651

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले भोलि (सोमबार) बाट साउन २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको दोस्रो शुरुभएसँगै गत वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक पटक थप गर्दै आज राति १२ बजेसम्म कायम रहेको थियो ।

काठमाडौं उपत्यका जारी निषेधाज्ञा १० दिन थपियो (आदेशसहित) :

cdo suchana1 791x1024 1
cdo suchana2 791x1024 1