१६ श्रावण २०७८, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावना

Rastpati Bidhya Bhandari
फाइल फोटो

एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ ।

राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ ।

यो समाचार जनआस्था साप्ताहिकमा छ ।