१६ चैत्र २०८०, शुक्रबार

थप खोपका लागि उत्पादक देशहरुलाई आह्वान, बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

ros ktm 3

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ ।