७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुने खेलाडीलाई बिदाइ

J4A3107 1024x682 1

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज बिदाइ भेट गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक  समारोहमा राष्ट्रपति भण्डारीले ३२औँ गृष्मकालिन ओलम्पिक खेलमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ भेट गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ओलम्पिक खेलमा सहभागी नेपाली टिमलाई विदाई भेट 744x1024 1