५ जेष्ठ २०८१, शनिबार

काठमाडौँ उपत्यकामा चार सय २५ जना सङ्क्रमित थपिए

corona contract tracing

काठमाडौँ उपत्यकामा पछिल्लो समय ४२५ सङ्क्रमित थपिएका छन् ।

काठमाडौँमा २९४, ललितपुरमा ६२ तथा भक्तपुरमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरलगायत देशका नाै जिल्लामा पाँचसय जना भन्दा सकृय सङ्क्रमित रहेका छन् ।