७ बैशाख २०८१, शुक्रबार

कालीगण्डकी डाइभर्सनसम्बन्धी कार्य अगाडि नबढाउन अन्तरिम आदेश

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन आयोजनासम्बन्धी कुनै पनि कार्य अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालत प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराको एक इजलासले आज सो आदेश दिएको हो ।

kaligandaki adesh