७ बैशाख २०८१, शुक्रबार

‘माग्नेबुढा’ले देउवालाई बधाई दिदै भने : फरक प्रस्तुतिसहित जनताको मन जित्नुहोला

214185686 4858124864202606 5379188756924882621 n

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा देउवालाई पुष्पगुच्छा दिएको तस्बिर सार्वजनिक गर्दै उनले फरक प्रस्तुतिसहित जनताको मन जित्न आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘पाँचौँपटक प्रधानमन्त्री हुन सफल हुनुभएकोमा शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई छ! केही फरक प्रस्तुतिसहित जनताको मन जित्नुहोला।

Capture 63