१५ चैत्र २०८०, बिहीबार

दोस्रो पटक पुनःस्थापित संसद साउन ३ गते बोलाउन आदेश (सर्वोच्चको पुर्णपाठ)

supreme court chief

सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो।

    सम्बन्धित समाचार...