१५ चैत्र २०८०, बिहीबार

एमाले केन्द्रिय कमिटी बैठक मंगलबार ११ बजेका लागि बाेलाइयाे

60dc2c3aaaeef uml centeral

नेकपा एकालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक बोलाउनुभएको छ ।

अध्यक्ष ओलीले मंगलबार ११ बजेका लागि बैठक बोलाउनु भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।