७ बैशाख २०८१, शुक्रबार

छोरी बलात्कार आरोपमा बावु प्रकाउ

RAPE
सांकेतिक तस्विर

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् ।

११ वर्षीया छोरीमाथि जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका हुन् । घरमा बसिरहेकी ११ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा फेदिखोला गाउँपालिकाका ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

असार २२ गते बिहान साढे ७ बजेतिर जबरजस्ती करणी गरेको आरोपसहितको उजुरी परेको आधारमा पक्राउ गरिएको प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

प्रनाउ अधिकारीका अनुसार अदालतले आरोपितलाई जबरजस्ती करणीमा मुद्दा चलाएको र बुधबारदेखि ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।