७ बैशाख २०८१, शुक्रबार

नेपाली चलचित्र कहाँ छ ?

film reel

२०२१ असोज २२ मा भारतिय चलचित्र कर्मी हरी सिहं खत्रीद्धारा निर्मित ‘आमा’ चलचित्रबाट नेपालले चलचित्र यात्रा सुरु गर्यो । जसमा बसुन्धरा भुषाल, शिव शंकर, भुबन चन्द र हरी प्रसाद रिमालको अभिनयमा नेपालले पहिलो चलचित्र आमा पायो ।

आज २०७६ माघमा पनि ‘आमा’ चलचित्र प्रर्दशनमा छ । यो दैरानमा नेपाली चलचित्रले नेपाली चलचित्र कर्मी नै पायो निर्देशक दिपेन्द्र के खनालले निमार्ण गरे यो आफैमा एउटा ठूलो उपल्ब्धी हो ।
तर आज नेपाली चलचित्र कहाँ छ ? माया पिरती र हाँस्य मै अड्किएको नेपाली चलचित्र कहिले उकालो लाग्ने हो सोच्ने बेला आएको छ । ?

यो लामो इतिहासमा नेपाली चलचित्रलाई यहाँ सम्म पुर्याउन केही हस्तीहरुको योगदान छ । जस्मा भुल्नै नहुने नाम हो निर शाहा भारत बाट नेपाल भित्रिएका तुल्सी घिमिरेले नेपाली चलचित्रमा इट्टा थप्ने काम गरे जस्मा उनिले गुरु दक्षिणा, दर्पण क्षायाँ नामक चलचित्र दिए त्यस पस्छात दर्पण क्षायाँकै सैलिमा एक दशक रुमलियो यहि एक दर्शकमा विदेशी चलचित्रहरुले फड्को मारे यही समयमा नेपाली चलचित्र दर्शकले हेर्न छोडे ।

युगको एउटा इतिहास बनेर आयो चलचित्र लुट नेपाली दर्शक फेरी फर्कीए चलचित्र घरमा लुट पस्छाद कालो पोथी, सोतो सुर्य, बुलबुलले अन्तराष्ट्रिय स्तरमा राम्रो छाप छोड्न सफल भए । पछिल्लो समय इन्टरनेटले विश्वको चलचित्र हेर्ने सजिलो माध्यम बनाइ दियो ।

नेपाली आम दर्शकले सस्पेन्स, क्राईम, थ्रिलर हेर्न रुचाए तेसैको उपच हो बल्याक मिरर, पर्सन ब्रेक, नारकोष, सेकरेट गेम लगाएतका चलचित्रहरु नेपाली बजारमा छलफलमा आए ।

तस्तै सैली पछ्याउदै नेपाली चलचित्र कर्मी आइरहेका छन् जसमा हिजो नेपाली बजारमा एउटा लघु चलचित्र सामाजिक सञ्जालमा अप्लोड भएको छ । चलचित्र ‘थ्रि ब्रोद्रर्स कम्पनी’

यस चलचित्र हेरी सकेपछी केही कमी कमजोरीहरु भेटीए पनि कथा भन्ने सैली आम नेपाली दर्शकले रुचाउन खोजीएको भेटियो निर्देशकले सबै कुरा भन्नु भन्दा हेर्ने दर्शकले आफै बुझनु पर्ने हुन्छ ।

यस लघु चलचित्र ‘थ्रि ब्रोद्रर्स कम्पनी’ले नेपाली चलचित्र क्षेत्रमा एउटा यूगानत नयाँ इट्टा थपने कोसीस गरेको छ ।

यि उदाउदै गरेका चलचित्र कर्मीलाई एउटा इट्टा थपने मात्र होईन घरै बनाउनु पर्छ भनि जिम्मेवार बनाउने दाहितो आम नेपालीको होईन र ?

    सम्बन्धित समाचार...