१२ बैशाख २०८१, बुधबार

अपराहन्ह नारायणगढ मुग्लिन सडकमा झन् ठूलो पहिरो खस्यो, आज रातभर खुल्ने संभावना कम

pahiro 2
फाइल फोटो

पहिरोका कारण आज शुक्रबार बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्डमा अपराहन्ह झन् ठूलो पहिरो खसेको छ ।

सडकखण्ड अन्तर्गत चार किलोमा ठूलो पहिरो खसेपछि खाज सडक सूचारु हुने संभावना न्यून रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुुर्य थापाले जानकारी दिए ।