१५ चैत्र २०८०, बिहीबार

पानी बगेर जाने ठाउँ नहुँदा कालिका नगरपालिकाका विभिन्न स्थान डुबानमा (फोटोफिचर)

583279166duban

चितवनको कालिका नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । हिजो साँझदेखि निरन्तर परेको झरीका कारण पानी जमेको हो ।पानी बगेर जाने ठाउँ नहुँदा घरमा र बाटोमा जम्मा भएको छ । केही घरहरुमा पानी छिरेको छ । 

201023460 177706994371093 6668312975410972811 n
201849339 502693900846422 5506711492515459375 n 768x576 1
201787955 337444947886910 5115629263626019330 n 1 768x576 1
204908284 120422196829059 825097135505261284 n 768x576 1
206332945 557307388786554 1445509324536168362 n 768x576 1