१३ बैशाख २०८१, बिहीबार

थप एक हजार ७२८ जना सङ्क्रमित, अहिलसम्म नौ हजार ७१ जनाको मृत्यु

corona

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा  थप एक हजार ७२८ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार ३४८ छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २० जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ७१ जनाको मृत्यु भएको छ ।