१६ चैत्र २०८०, शुक्रबार

अर्पण थापाको फिल्म ‘तीन जन्तु’ घोषणा

Teen janntu

अभिनेता अर्पण थापा नया चलचित्रमा जुटेका छन । ‘तीन जन्तु’ नाम राखिएको फिल्मको निर्माण गरिने कुरा अर्पणले आफ्नो आधिकारिम फेसबुक मार्फत जानकारी दिएका छन ।

फिल्ममा उनको निर्देशन सँगै अभिनय पनि रहने भएको छ । भने फिल्मको अन्य कलाकारहरुमा सौगात मल्ल रबिन तामाङ सृष्टी श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहने छ ।

saugat arpan

अर्पणले यसअघि मुखौटा आधा लब घर जस्ता फिल्म निर्देशन गरिसकेका छन । फस्ट थिङ पिक्चर्सको ब्यानरमा बन्ने फिल्मको रिलिज यसै बर्षभित्र गर्ने लक्ष्य लिइएको छ ।

यस फिल्मको बारेमा औपचारिक जानकारी भने केहि दिनमा गरिने बताइएको छ ।