१३ बैशाख २०८१, बिहीबार

बेलायती स्वास्थ्यमन्त्री महिला सहयोगीलाई ‘किस’ गर्दैगर्दा भेटिएपछि…

SEC 84626627

बेलायतका स्वास्थ्यमन्त्री म्याट हैनकाकले राष्ट्रिय नियम उल्लंघन गरेका कारण माफी मागेका छन्। बेलायतको ‘सन’ पत्रिकाले उनले आफ्नो एक महिला सहयोगीलाई किस गर्दै गरेको फोटो सार्वजनिक गरेपछि माफी माग्नु परेको हो।

फोटो छापिएपछि उनलाई कोरोन नियन्त्रण गर्न लागू गरिएको नियम उल्लंघन गरेको आरोप लागेको थियो। प्रमुख विपक्षी लेबर पार्टीले भने नियम उल्लंघन गरेका कारण पदबाट राजीनामा दिनुपर्ने बताएको छ।

1 Screen Shot 2021 06 25 at 145932
3500
382281d4 d5d7 11eb 8921 c363d46ef7af image hires 020426

    सम्बन्धित समाचार...