८ बैशाख २०८१, शनिबार

मेलम्चीमा फेरी बाढी : बगायो एक घर

melamchi badi 1024x768 1

लगातारको बर्षाले मेलम्ची वडा नं. ११ मा एक घर बगाएको छ।
स्थानीय गोपाल दुलालको ३ तल्ले घर बिहान आएको बाढीले ढालेको हो । अहिले खोलाको बहाब बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहने लाई सुरक्षीत रहन अनुरोध गरिएको छ ।