७ बैशाख २०८१, शुक्रबार

काठमाडाैं उपत्यकामा ४९७ जनामा काेराेना भाइरस पुष्टि

corona

काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा चारसय ९७ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा उपत्यकामा सङ्क्रमण पुष्टि भएको हाे ।

यसरी सङ्क्रमण हुनेमा काठमाडाैं जिल्लामा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनामा पुष्टि भएकाे हाे ।