७ बैशाख २०८१, शुक्रबार

जनप्रतिनिधीहरुको लापरबाहीले स्थानीयलाई सास्ती

road

सप्तरीको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव ,वडा नः१० का वडाध्यक्ष सुशिल दास, वडा नड्ड १ का वडाध्यक्ष चन्द्रशेखर चौधरी र वडा नड्ड ६ का वडाध्यक्ष प्रेम कुमार यादवले हुलाकी राजमार्गको सडक निर्माणमा उदासिनताको कारण हिल्लो र सुख्खामा घुलो खानु पर्ने बाध्यता छ ।

राजविराज नगरपालिकाका प्रमुख यादव ,वडा नः१० का वडाध्यक्ष दास विरौल चौकमा र वडा नड्ड १ का वडाध्यक्ष चौधरीले पडरिया स्थित स्कुल नजिकमा र वडा नड्ड ६ का वडाध्यक्ष यादवले सिरहा सडकको खर्साल टोल नजिक बाटो निर्माणमा पहल कदमी नलिएको कारण हुलाकी राजमार्गको मुल सडकमा ठेक्केदार कम्पनिले निर्माण काम नसकेको कारण सो सडकको काम नसकेको कारण सो ठाउँ भएर सयौ मानिसहरूदिनहुँ आवत जावत गर्ने तथा सयौं यातायातका साधन चल्ने ठाउँमा राजविराज नगरपालिकाका जनप्रतिनिधीको उदासनिताका कारण वर्षायातमा हिल्लो र सुख्खामा घुलो खानु पर्ने बाध्यता छ ।

विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि कञ्चनपुर–राजविराज खण्डको सडक निर्माणको काम शर्मा(वज्रगुरु(लोहनी एन्ड ब्रदर्स जेभीले लिएको तापनि यस खण्डको काम २०७७ असार २६ गते र राजविराज–वलान खण्डको ठेक्का रौताहा(श्रेष्ठ(दिवा जेभीले लिएर २०७७ असार ३० गते सम्पन्न गर्ने गरी सम्झौता भए पनि समय थप भएर पनि सडकको सबै काम अझै सम्पन्न नभएकोले सो बाटो भएर आवत जावत गर्ने स्थानियवासी वर्षायातमा हिल्लो र सुख्खामा घुलो खाएर यात्रा गर्नु पर्ने बाध्यता छ ।

सम्पन्न गर्ने गरी सम्झौता भए पनि समय थप भएर पनि सडकको सबै काम अझै सम्पन्न नभएकोले सो बाटो भएर आवत जावत गर्ने स्थानियवासी वर्षायातमा हिल्लो र सुख्खामा घुलो खाएर यात्रा गर्नु पर्ने बाध्यता छ । यता राजविराज नगरपालिकाका जनप्रतिनिधीको उदासनिताका कारण हिल्लो र घुलो खानुपर्ने बाध्यता रहेकाे स्थानियवासीहरु बताउँछन ।