१२ बैशाख २०८१, बुधबार

‘प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन’

pm kp oli

अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले रिट दायर गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन ।’