१३ बैशाख २०८१, बिहीबार

सल्यानमा बाढीले एक सय रोपनी खेत बगायाे

227097540खेत बाढी गाउँसहर 2

सल्यानमा अविरल वर्षासँगै आएको बाढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदीको आसपासको खेत र जयचौरको एक सय रोपनी खेत बगाएर बगरमा परिणत भएको स्थानियले बताएका छन् ।

खेत बाढी गाउँसहर 1