१६ चैत्र २०८०, शुक्रबार

चितवनको मेघौली–नारायणगढ–हेटौंडा मेट्रो रेलमार्ग अध्ययनका लागि बजेट विनियोजन

railways
फाइल फोटो

बागमती प्रदेश सरकारले चितवनको मेघौली–नारायणगढ–हेटौंडा मेट्रो रेल मार्ग संभाव्यताका लागि बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आवश्यक बजेट बिनियोजन गरिएको जानकारी दिएका हुन् ।