७ बैशाख २०८१, शुक्रबार

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने

Prithi subba gurnng
फाइल फोटो

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतले कुनै सुविधा नलिने घोषणा गरेका छन्। गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने उनको सचिवालयले बताएको छ।

नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना गुरुङको रहेको छ। गुरुङ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।