८ बैशाख २०८१, शनिबार

रामबहादुर थापा (बादल )की पत्नी नैनकलाले पाईन सञ्चारमन्त्री

rambadhur thapa badal
फाइल फोटो

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।