८ बैशाख २०८१, शनिबार

मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँः प्रधानमन्त्री ओली

press meet pm oli

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमितको सरका बनाउन आह्वान गरेका छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले समयमै बजेट ल्याउनु पर्ने र कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला भएको भन्दै राष्ट्रिय सहमितको सरका बनाउन आह्वान गरेका हुन् ।