१५ चैत्र २०८०, बिहीबार

एमाले स्थायी कमिटी बैठक लगत्तै, मन्त्रिपरिषद् बैठक बस्दै

cabinet
फाइल फोटो

आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । नेकपा एमालेको स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । बिहिबार बस्ने मन्त्रिपरिषद बैठक नियमित हो । आजको बैठकमा समसामयीक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।