१६ चैत्र २०८०, शुक्रबार

लसुन ५३५ रुपैयाँ प्रतिकिलो, यस्तो छ आजको तरकारी बजारभाउ (सूचीसहित)

tarkari bazar

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ । 
सम्पूर्ण मूल्यसूची हेर्नुहोस्ः

screencapture kalimatimarket gov np daily price information 2020 02 18 08 13 02 putQ82nYsJ