fbpx
१ जेष्ठ २०७८, शनिबार

लसुन ५३५ रुपैयाँ प्रतिकिलो, यस्तो छ आजको तरकारी बजारभाउ (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ । 
सम्पूर्ण मूल्यसूची हेर्नुहोस्ः