२९ बैशाख २०८१, शनिबार

एमबिबिएस पढ्न ४४ लाख चाहिने

uuuuuiii2021 05 12 03 22 23

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७-०७८ को शैक्षिक सत्रको शुल्क निर्धारण गरेको छ । उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २५० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ र बीपीटी र बीएससीरएमएलटीबीएससी, एमआइटी, मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीका लागि ७ लाख ५० हजार शुल्क लाग्ने छ ।

Medical 1

    सम्बन्धित समाचार...