८ बैशाख २०८१, शनिबार

वुहानमा अवतरण गर्‍यो नेपाल एअरलाईन्सको जहाज

nepal airlines

नेपाल एअरलाईन्स को एअरबस RA4221 वुहानमा अवतरण गरेको छ । यसै प्लेन मार्फत चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपाली स्वदेश ल्याउन लागिएको हो।

त्यहाँ रहेका १ सय ८५ जना नेपाली लिएर सो जहाज आजै नेपाल फर्किने छ रआजै राति साढे २ बजे काठमाडौं आइपुग्ने छ।

प्लेनलाई लाईव ट्र्याक गर्न लाई यो लिंक मा जानुहोस् https://www.flightradar24.com/RNA4221/23df04a7