१३ बैशाख २०८१, बिहीबार

वैशाख ५ गते सम्मका लागी हाम्रो पात्रो ज्योतिश परामर्शमा ३५% छुट

jyotishsewa newyear offer hamropatro

हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय “हाम्रो अन्लाईन ज्योतिष” परामर्श सेवामा ३५% छुट सुविधा ल्याएको छ । यस अन्तर्गत हाम्रो पात्रो सेवाग्राहीहरुले हाम्रो पात्रोको एप तथा वेबसाइट मार्फत आउँदो वर्ष २०७८का बारेमा आफ्नो र आफन््तका लागी ज्योतिषिय परामर्श लिन सक्नेछन् ।

नेपालाइ जनमानसमा लोकप्रिय रहेको यस सेवाबाट सेवाग्राहीले आफ्नो पढाई, व्यापार, जागिर, लगन, आदी सम्बन्धित विषयहरुमा परामर्शका गर्न सक्नेछन ।

उपलब्ध गराइएको छुट चैत्र ३० गते देखी वैशाख ५ गते सम्मका लागी मात्र लागु हुनेछ । इच्छुक सेवाग्राहिले बिहान ५ देखी दिउसो १ र बेलुका ७ देखी ९ बजेका बिच यो सेवा लिन सक्नेछन् ।

नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरिका लागी उपलब्ध रहनेछ । यो सेवा लिनको लागी भुक्तानी गर्नुपर्दा अन्तरराष्ट्रिय कार्ड प्रयोग गर्न सकिनेछ । साथै नेपालमा ई सेवा, कनेक्ट इप्स अथवा खल्तीबाट पनि भुक्तानी गर्न सकिनेछ ।

यो सेवा सन्सार भरिका हाम्रो पात्रो सेवाग्राहीले लिन सक्नेछन् ।

    सम्बन्धित समाचार...