११ बैशाख २०८१, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

aaglagi 1022020035023 1000x0 1

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र  इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एण्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

airportttt 20200210150012

उक्त आगलागीले केहीबेर यात्रुको आवतजावत प्रभावित भए पनि नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ।

विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्।

tia fire airplane hold