७ बैशाख २०८१, शुक्रबार

नेपालको २०० रन पुरा

nepal vs oman toss

आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरीरेहेको छ ।
टस जितेर नेपाल लाई ब्याटिङ मा निम्त्याएको ओ मान बिरुद्ध नेपाले २०० रन पुरा गरेको छ ।

अहिले नेपालले ४५ ओभरको समाप्तिमा ६ विकेट गुमाएर २१३ रन बनाएको छ ।