१६ चैत्र २०८०, शुक्रबार

फिल्म प्रेम संसारको ५१ औ दिन पार सँगै सिक्वेलको घोषणा

PREM SANSAR

मँसिरको २७ बाट प्रदर्शनमा आएको फिल्म प्रेम सँसारले ५१ औ दिन पार गरेको छ । फिल्मले राजधानिको केहि हलमा ५१ औ दि पार गरेको हो ।

राम गौतमको निर्देशनमा बनेको फिल्ममा प्रेम सोनी आयुष्मा कार्की प्रेम बहादुर सुनार मोनिका दाहाल बिबिशा पाण्डे राम गौतम लगायतको अभिनय रहेको छ ।

लबस्टोरी जनरमा बनेको यस फिल्मको निर्माण टिमले ५१ औ दिन पार गरेको उपलक्ष्यमा राजधानिमा एक कार्यक्रम गरि फिल्म प्रेम सँसारलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने बिभिन्न सँघ सस्था तथा ब्यतिmत्वहरुलाइ प्रमान पत्र बितरण गरेको छ ।

साथै निर्माण टिमले यसै अबसरमा नया फिल्म प्रेम सँसार २ को पनि घोषणा गरेको छ । फिल्ममा ८० प्रतिशद नया कलाकार र २० प्रतिशद प्रेम ससारकै दोहोरिने कुरा फिल्मकाम निर्माता तथा कलाकार प्रेम सोनिले बताएका थिए । साथै प्रेम सँसार २ पनि लबस्टोरी जनरमा बन्ने बताइएको छ ।