७ बैशाख २०८१, शुक्रबार

परदेशी २ मा बर्षा शिवाकोटी अनुबन्ध

barsha siwakoti

केहि बर्ष अगाडि सुपरहहिट भएको फिल्म परदेशीको सिक्वेलमा अभिनेत्री बर्ष शिवाकोटी फाइनल भएकि छिन ।

नारायण रायमाझिको निर्देशनमा बन्ने फिल्मको केहि अगाडि घोषणा गरिएसँगै फिल्मको अभिनेतामा गाएक प्रकाश सपुत फिल्ममा अनुबन्ध भएका थिए । भने भर्खरै फिल्मको निर्माण टिमसँग बर्षको सम्झौता भएको हो ।

प्रकासले फिल्मको कथा मन परेको कारण पर्देशि २ मा आफु आबद्ध भएका कुरा बताएका थिए ।
भने परदेशीको पहिलो सिक्वेलमा प्रशान्त तामाङ र रजनि केसी लगायतको अभिनय रहेको थियो ।

बैदेशिक रोजगारीमा जाने नेपालीको कथामा बनेको बन्ने फिल्मको छायाँकन फागुनको दोस्रो साताबाट सुरु गरिने भएको छ । भने पर्देशि २ लाइ २०७७ सालको दशैमा प्रदर्शन गर्ने तय गरिएको छ ।