fbpx
७ बैशाख २०७८, मंगलवार

देउवा र दाहालबीच बुढानिलकण्ठमा भेटवार्ता

फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।