१२ बैशाख २०८१, बुधबार

इन्टर मिलानको शानदार जित

inter milan

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जिनोआविरूद्ध शानदार जित हात पारेको छ ।घरेलु मैदानमा भएको आइतबार रातिको खेलमा इन्टरले जिनोआलाई ३-० गोलले पराजित गर्‍यो ।

इन्टरलाई जित दिलाउन रोमेलु लुकाकु, माटियो डारमेन र एलेक्सिस सान्चेजले एक एक गोल गरे । जितसँगै इन्टरले २४ खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको एसी मिलानभन्दा इन्टर ७ अंकले अघि छ ।जिनोआ २६ अंकसहित १३औँ स्थानमा छ ।

inter milan 1