१३ बैशाख २०८१, बिहीबार

भारतीय क्रिकेटर युसुफ पठानले लिए सन्यास

yusuf pathan

भारतीय क्रिकेटर युसुफ पठानले सन्यास लिएका छन् ।

पठानले क्रिकेटको सबै विधाबाट सन्यासको घोषणा गरेका हुन् । उनी भारतले सन् २००७ मा भएको टि–२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जित्दा महत्वपूर्ण सदस्यको रुपमा टोलीमा थिए ।