११ बैशाख २०८१, मंगलवार

“न हिजो कोहि जितेका थिए नत आज कोहि हारेका छन”: केन्द्रिय सदस्य राई

dewan rai

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली पक्षका केन्द्रिय सदस्य देवान राईले सर्वोच्चको फैसला स्वीकार गर्ने बताएका छन् ।

dewan rai

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको विघटनलाई बदर गरेपछि प्रतिक्रिया दिँदै उनले भनेका छन् “न हिजो कोहि जितेका थिए नत आज कोहि हारेका छन । तेसैले कोहि उत्साहित र कोहि निरुत्साहि हुन जरुरि छैन । यो त केबल चलि रहने एउटा प्रकृयान हो।”