१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको आदेश: १३ दिनभित्रै प्रतिनिधिसभा बैठक गराउनु, भएन प्रतिनिधिसभा विघटन

nepal parliament building

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । मंगलबार जारी आदेशमा सर्वोच्चले संसद बैठक १३ दिनभित्र बोलाउन भनिएको छ ।

पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गर्न गरेको निर्णय अदालतको संवैधानिक इजालासले असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।